• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: होइन अलि तल बाट…..


होइन अलि तल बाट
कोतीन देशको प्रधानमन्त्रीहरु बैठक
थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ :
हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज
बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै
साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन
अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री :
हाम्रो देशका मान्छेहरु उफ्रेर
चन्द्रमा छुन् सक्छन् ।
नेपाल र
अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै):
चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन
अलि तल सम्म मात्र । अब
पालो नेपाली प्रधानमन्त्रीको (के भनौ-
के भनौ भन्ने सोच्दा-सोच्दै)
हाम्रो देशको मान्छेहरुले नाकले
खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम
मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन
अलि तल बाट